हिमाली बाल क्लवको आयोजनामा भलिवल प्रतियोगिता २०८२/०८/०५
🏐 हिमालय माध्यमिक विद्यालयमा भलिवल प्रतियोगिता हिमालय माध्यमिक विद्यालय, चामुण्डा विन्द्रासैनी–१, दैलेखमा हिमाली बाल क्लबको विशेष पहलमा विद्यालयस्तरीय भलिवल प्रतियोगिता आयोजना हुने भएको छ। यस प्रतियोगितामा विद्यालयका विभिन्न सदनका विद्यार्थीहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ। खेलकुदमार्फत विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। 📌 प्रतियोगिताको मुख्य विवरण स्थान: हिमालय माध्यमिक […]
हिमाली बाल क्लवको आयोजनामा भलिवल प्रतियोगिता २०८२/०८/०५ Read More »

