यस श्री हिमालय माध्यमिक विद्यालय तिजकोडाँडा १ दैलेखमा हरित विद्यालय कार्यक्रम अन्तरगत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । यस कार्यक्रममा विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सम्पूर्ण शिक्षकहरु द्धारा सामुहिक रुपमा कार्य गरिएको थियो । यस्ता कार्यक्रम सधै चलिरहने र कम लागतमा पनि गर्न सकिने हुदाँ विद्यालयको समग्र रुपमा वातावरण स्वच्छ र सफा राख्न सबैको सहयोगमा गरिरहनु पर्छ । 

